निष्पक्ष
वि. [सं.]
- वादी, प्रतिवादीमध्ये कसैको पक्षमा नलाग्ने; पक्षपात नगर्ने।
- मध्यस्थ; तटस्थ; ब्रह्मले देखेको निर्णय दिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)