निष्पत्ति
ना. [सं.]
- पैदा हुने काम; उत्पत्ति।
- प्रमाणद्वारा सिद्ध भएको स्थिति; निर्माण।
- व्युत्पत्ति; व्याकरण, कोश आदिबाट प्रमाणित स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)