निष्पत्र
वि. [सं.]
- पत्र वा पात नभएको; पातविनाको; पत्ररहित।
- प्वाँख नभएको; प्वाँखविनाको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)