निष्पादित

वि. [सं.]

  1. सम्पन्न गरिएको; तामेल भएको (काम)।
  2. व्याकरण, कोश आदिबाट व्युत्पत्ति गरिएको; व्युत्पादित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)