निष्पाप

वि. [सं.]

  1. अधर्म नभएको; पाप नभएको; कुकृत्य नगर्ने।
  2. कुनै आरोप वा कलङ्क नलागेको; निष्कलङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)