निष्पीडन

ना. [सं.]

  1. रस चुहुने गरी थिच्ने वा अँठ्याउने काम; निचोर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)