निष्प्रभवि. [सं.]प्रभाव वा प्रकाश नभएको; निस्तेज।शक्ति नभएको; सामर्थ्यहीन।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निष्प्रतिकार निष्प्रयोजन