निष्प्रयोजन
वि. [सं.]
- विनामतलबको; कुनै प्रयोजन नभएको; व्यर्थको।
- निःस्वार्थ।
- बिनसित्ति; अनाहक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)