निष्फल

वि. [सं.]

  1. कुनै राम्रो परिणाम नआएको; राम्रो नतिजा ननिस्कने।
  2. फल नलागेको।
  3. निरर्थक; व्यर्थ।
  4. बिउ नभएको; निर्बीज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)