निष्प्राण

वि. [सं.]

  1. प्राण नभएको; मरेको; निर्जीव।
  2. शक्तिहीन; निस्तेज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)