निसान

ना. [फा. निशान]

  1. कुनै व्यक्ति वा वस्तु चिनाउने लक्षण; चिनु; चिह्न; निशान।
  2. पल्टनियाँ झन्डा बोक्ने व्यक्ति।
  3. त्यस्तो झन्डा बोक्ने दर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)