निसान छाप

ना.

  1. कुनै वस्तुको पहिचानका लागि चिनोका रूपमा लगाइने छाप; परिचायक चिह्न।
  2. कार्यालयको आफ्नो परिचयात्मक छाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)