निसानी

ना.

  1. कुनै कुरालाई जनाउने वा कुनै वस्तुबारे थाहा पाउन सकिने चिनु; निसान; लक्षण।
  2. रूप; आकारप्रकार।
  3. सीमा; हद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)