निसाफ
ना. [अ. इन्साफ]
- कुनै मुद्दामामिलामा न्यायालयबाट दिइने न्याय; अदालती निर्णय; इन्साफ।
- निष्पक्ष न्याय; असत्यको हार र सत्यको विजय गराउने निर्णय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. इन्साफ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)