निसासिनु

अ.क्रि. [सं. निःश्वास+इनु]

  1. सास फेर्ने प्रक्रियामा बाधा पर्नु; सास रोकिनु।
  2. छटपटाउनु; अतालिनु; आत्तिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)