निसासिलो

वि.

  1. निसासिने स्वभावको; निसासिएलाजस्तो।
  2. निसासिने खालको; निसासिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)