निसासी

ना. [सं. निःश्वास]

  1. सास रोकिने क्रिया वा स्थिति।
  2. अतालिने भाव; आत्तिएको अवस्था; अत्याहट।
  3. हडबड; चटारो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)