निसृष्ट
वि. [सं.]
- त्याग गरिएको; छाडिएको।
- दिइएको; प्रदत्त।
- वास्ता नगरिएको; अवहेलित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)