निसृष्टार्थ

ना.

  1. दुवैतिरको आशय बुझी आफैँ कुरा मिलाई काम पट्याउने दूत; संस्कृत भाषाका नाटक आदिमा नायकको दूतको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)