निस्कनु

अ.क्रि. [सं. निष्कास+नु]

  1. बाहिरतिर जानु; निक्लनु। उत्पन्न हुनु; उम्रनु।
  2. देखा पर्नु; प्रकट हुनु; प्रकाशित हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)