निस्

उप. [सं.]

  1. अभाव, निषेध आदिको अर्थ भएका खास-खास शब्द बनाउनका लागि प्रयोगमा आउने उपसर्ग (जस्तै- निस्तार, निस्सहाय इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)