निस्केवल
ना. [सं. निस्+केवल]
- केही पनि बाँकी नरहेको अवस्था।
- निमिट्यान्न।
- दोषहीन; शुद्ध।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. निस्+केवल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)