निस्तत्त्व
वि. [सं.]
- तत्त्व नभएको; तत्त्वहीन; सार नभएको।
- काम नलाग्ने; छोक्रा मात्र बाँकी रहेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)