निस्तन्द्र

वि. [सं.]

  1. तन्द्रा वा आलस्य नभएको; जाँगरिलो; कर्मठ।
  2. बिउँझेको; जागरूक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)