निस्तब्ध
वि. [सं.]
- सुनसान; चकमन्न।
- हलचल केही गर्न नसक्ने; स्थिर।
- जड पदार्थ जस्तै निश्चेष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)