निस्तरण

ना. [सं.]

  1. नदी आदिबाट पार लाग्ने काम; तर्ने काम।
  2. काम फत्ते भएको स्थिति।
  3. छुटकारा; निस्तार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)