निस्तार

ना. [सं.]

  1. पार पाउने काम; तर्ने काम।
  2. छुटकारा; मुक्ति।
  3. कुनै काम वा कुराबाट धर पाएको स्थिति।
  4. उपाय; युक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)