निस्तारक

वि.

  1. कुनै कामबाट पार लगाइदिने।
  2. छुटकारा दिलाउने; मुक्त गराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)