निस्तिनु
अ.क्रि. [निस्तो+इ+नु]
- नमुछिनु; निस्तो हुनु।
- उत्कण्ठित हुनु; उत्सुक हुनु।
- न्यास्रो लाग्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [निस्तो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)