निस्ती

ना. [फा. निशान]

  1. काठ काट्दा आरावालले नापोका निम्ति प्रयोग गर्ने उपकरण।
  2. मिति; टुङ्गो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)