निस्तुक

ना. [सं. निश्चित]

  1. पक्कापक्की; निश्चय; टुङ्गो; निधो।
  2. मुद्रा ढाल्दा त्यसमा मिलाउन तोकिएअनुसारको धातु वा धातुको परिमाण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)