निस्तेजवि. [सं.]तेज वा प्रकाश नभएको; अन्धकारयुक्त।शक्ति नभएको; निर्धो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निस्तुक निस्तो