निस्तो

वि. [सं. निःसिक्त]

  1. सहायक खाद्यवस्तु नभएको; अचार, तरकारी, दाल आदि केही नभएको (खानेकुरो)।
  2. नमुछिएको; बुगुल्टो।
  3. निरस; रसहीन; उराठलाग्दो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)