निस्पट्ट

वि. [सं. निस्स्पष्ट]

  1. कतै कहीँ केही पनि नदेखिने; ज्यादै गाढा; अन्धकार।
  2. विवेक, बुद्धि र ज्ञानले सर्वथा रहित (व्यक्ति)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)