निस्पन्द

वि. [सं.]

  1. स्पन्दन नभएको; हलचल नगर्ने; निस्स्पन्द।
  2. अचल; स्थिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)