निस्सार

वि. [सं.]

  1. कुनै सार वस्तु नभएको; तत्त्व गइसकेको; सारहीन।
  2. बेकम्मा; बेकार; बेमतलवको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)