निस्सा

ना. [फा. निशाना]

  1. कुनै कुराको प्रमाणस्वरूप राखिने चिनु; प्रमाण; दसी; साक्ष्य।
  2. चिनु; निसान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)