निस्सीम

वि. [सं.]

  1. सीमा वा हद नभएको; असीम; बेहद।
  2. अत्यधिक; ज्यादा; धेरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)