निस्सृतवि. [सं.]बाहिर आएको; निस्केको।बाह्य दबाबले वा स्वतः अँचेटिएर बगेको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निस्सीम निस्से