निहत

वि. [सं.]

  1. वध गरिएको; मारिएको।
  2. नाश गरिएको; नष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)