निहतार्थ

ना.

  1. प्रसिद्ध अर्थलाई श्लेषार्थ बनाई गौण अर्थलाई दिइएको प्रमुखता (काव्यको एक दोष)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)