निहत्था
वि. [सं. निर्हस्त]
- कमजोर; शक्तिहीन; हातहतियारविहीन।
- टुहुरो; आश्रयदाता कोही नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. निर्हस्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)