निहारिका

ना.

  1. अँधेरी रातमा दूर आकाशमा सेतो कुहिराको धार जस्तै देखिने नक्षत्रपुञ्ज; स्वर्गङ्गा; घाङ बादल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)