निहार्नु
स.क्रि. [सं. निहार+नु]
- कुहिरो लागेको बेलामा केही कुरो प्रयासपूर्वक च्याए झैँ गरी च्याउनु।
- गहिरिएर हेर्नु; गडेर हेर्नु।
- सरसरती अवलोकन गर्नु; विहङ्गम दृष्टि दिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. निहार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)