निहुँ

ना.

  1. कुनै कुरा वा व्यवहार थाल्नका लागि सहायक आधारको काम गर्ने अर्को कुरो वा व्यवहार।
  2. पन्छन वा संलग्न नहुनका लागि देखावटी कारण; बहाना; स्वाङ।
  3. झगडाको उपाय; झगडा गर्ने वा जुध्ने माध्यम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)