निहिन

ना. [सं. निहन्य]

  1. लात्ती हान्ने गाईको दुध दुहुँदा खुट्टामा बाँध्ने डोरी; खुट्टे; छाँद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)