निहुरनु
अ.क्रि. [प्रा. णिहुअ+नु]
- शिर झुकाउनु; झुक्नु; नुहुनु।
- नम्र हुनु; पस्रनु।
- ढोग्नु।
- हार्नु; लाचार बन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [प्रा. णिहुअ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)