निहुरमुन्टी/निहुरमुन्टे

वि. [निहुरो+मुन्टो+ई/ए]

  1. निहुरोको जस्तो मुन्टो भएको; नतमस्तक।
  2. 'न' अक्षरलाई चिनाउनका लागि प्रयुक्त हुने शब्द; नकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)