नि

उप. [सं.]

  1. शब्दको अगिल्तिर लागेर विशेष अर्थ बुझाउने उपसर्ग; एक प्रकारको पूर्वसर्ग (जस्तो- निपात, निग्रह, निर्देश इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)