नि
निपा. [सं. नपुन > प्रा. ठाउण]
- आफ्नो स्वतन्त्र अर्थ नभएर वाक्य वा शब्दको अर्थलाई नै जोर दिन वा प्रश्न, विस्मय आदि जनाउन शब्द वा वाक्यको प्रायः पछिल्तिर प्रयोग गरिने एक प्रकारको अव्यय (उदा.- ठिकै छ नि, यो केहो नि? आम्मै नि! इ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)